कुहुँमा जिप दुर्घटना हुँदा सात जना घाइते

सन्तोष गौतम/ विकल्प न्युज बेनी १६ असोज । म्याग्दीको मंगला गाउँपालीका १ कुहुँमा आईतबार साँझ बोलेरो जिप दुर्घटना हुँदा सात जना घाइते भएका छन् । कुहुँको पहिरो खर्क स्थित दसै मेला सञ्चालन भएको ठाउँबाट सिंगा तातोपानी आउदै गरेको ग १ च ८७९२ नम्बरको जिप कुहुँकै दुङगा खानीमा दुर्घटना हुँदा घाइते भएका छ जनालाई पोखरा रिफर … Continue reading कुहुँमा जिप दुर्घटना हुँदा सात जना घाइते